अमेरिका भ्रमणबारे संसदीय समितिले प्रधानमन्त्री देउवासँग जवाफ माग्ने
काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवासँग आगामी अमेरिका भ्रमणबारे जवाफ माग्ने भएको छ। SuchanaPana.com प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्न लागेको र भ्रमणका क्रममा अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम एसपीपीमा सम्झौता गर्ने चर्चा चलेसँगै समितिले देउवालाई समितिमा बोलाएको हो। आज सिंहदरबारमा बस्ने बैठकमा अमेरिका भ्रमण र एसपीपीबारे जवाफ माग्ने तयारी रहेको समितिकी सभापति … Continue reading अमेरिका भ्रमणबारे संसदीय समितिले प्रधानमन्त्री देउवासँग जवाफ माग्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed