share Facebook Twitter Pinterest LinkedIn काठमाडौँ । सेयर बजार आज सोमबार बन्द हुने भएको छ। SuchanaPana.com बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से बन्द हुने भएको हो। अब नेप्से मंगलबार बिहान ११ बजे खुल्ने छ। share Facebook Twitter Pinterest LinkedIn