बाढीले बगर बनेको खेतबारी
कर्णाली, ३१ असोज । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले बगर बनेको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँको खेतबारी । उक्त बाढीले करोडौंको भौतिक क्षति गरेको छ । तस्बिर ः शुरबहादुर सिंह, रासस
जुम्ला । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले बगर बनेको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँको खेतबारी । उक्त बाढीले करोडौंको भौतिक क्षति गरेको छ । तस्बिर : शुरबहादुर सिंह, रासस
गाउँको बीचमा भिषण बाढी
कर्णाली, ३१ असोज । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी गाउँको बीचमा पसेपछि बगर बनेको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ । उक्त गाउँ मानवीय क्षति हुनबाट जोगिएको छ । तस्बिर ः शुरबहादुर सिंह, राससबाढीले बगर बनेको खेतबारी
कर्णाली, ३१ असोज । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले बगर बनेको तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँको खेतबारी । उक्त बाढीले करोडौंको भौतिक क्षति गरेको छ । तस्बिर ः शुरबहादुर सिंह, राससबाढीले भत्किएको घर
कर्णाली, ३१ असोज । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी परिलाल सुनारको भत्किएको घर । तस्बिर ः शुरबहादुर सिंह, राससबाढीले जोखिम बनेको घर
कर्णाली, ३१ असोज । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी मिमबहादुर शाहीको जोखिम अवस्थामा पु¥याएको घर । तस्बिर ः शुरबहादुर सिंह, राससबाढीले जोखिम बनेको घर
कर्णाली, ३१ असोज । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी मिमबहादुर शाहीको जोखिम अवस्थामा पु¥याएको घर । तस्बिर ः शुरबहादुर सिंह, राससबगरमा खेल्दै बालबालिका
कर्णाली, ३१ असोज । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले तिला गाउँपालिका–४ जुम्ला साँपुल्लीको खेतबारी र गाउँ बगरमा परिणत भएपछि खोलाको पानीमा खेल्दै बालबालिका । उक्त गाउँमा बाढीले १७बmउस घरमा क्षति पु¥याएको छ । तस्बिर ः शुरबहादुर सिंह, रासस