Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्वन्धी छलफल

    इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्वन्धी छलफल

    By सूचनापाना१९ कार्तिक २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    खोटाङ ।  भिजन फर चेञ्जले खोटाङको दिक्तेल बजारमा इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्वन्धी समसामयिक छलफलको आयोजना गरेको छ ।

    SuchanaPana.com

    इन्टरनेट तथा प्रविधिको प्रयोगले मानव जीवनमा ल्याएको सहजता एवं त्यसको प्रयोगका क्रममा ध्यान दिनुपर्ने मुद्धाका विषयमा विचार विमर्शका लागि भिजन फर चेञ्जले खोटाङ उद्योग वाणिज्य संघसँगको सहकार्यमा शुक्रबार छलफल आयोजना गरेको हो । इन्टरनेट र प्रविधिको प्रयोग गर्दा ध्यान दिन सकिने सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक र कानूनी मुद्धाहरुको विषयमा छलफल गर्न  कार्यक्रम गरिएको भिजन फर चेञ्जका व्यवस्थापक गीता बरामुले बताईन् । 

    बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा खोटाङका स्थानीय तहमा डिजिटल सुशासन सम्वन्धी भएका गतिविधिहरुको मापन र सो माथि विचार विमर्श गरिएको छ । समय सापेक्ष आवधिक रहन, इन्टरनेट र प्रविधि सम्वन्धी सार्वजनिक नीतिगत छलफलमा जागरुक सहभागिताका लागि इन्टरनेटरप्रविधिका बारेमा छलफल गर्न जरुरी बनेको भिजन फर चेञ्जले जनाएको छ ।

    कार्यक्रममा सहभागीले डिभिटल सुशासनका सन्दर्भमा खोटाङका स्थानीय तह कमजोर रहेको औंल्याएका छन् । खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले स्थानीय तहमा डिजिटल सुशासनका सवालमा भएका प्रयास कम भएको टिप्पणी गरेका छन् । संघका प्रथम उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ, महासचिव मनोज बजिमय लगायतले दक्ष जनशक्ती अभावमा स्थानीय सरकारको डिजिटल सुशासन प्रभावकारी बन्न नसकेको औंल्याएका छन् । 

    सूचना, सञ्चार र प्रविधिमार्फत सरकारी सेवा सुविधा प्रदान गर्ने कार्यलाई डिजिटल सुशासन भनिन्छ । राष्ट्रिय परिचय–पत्र, बायोमेट्रिक्स कार्ड, मतदाता परिचय–पत्र, स्मार्ट ड्राइभिङ लाइसेन्स, नागरिक एप, इ–पासपोर्ट, इम्बोस्ड नम्बर प्लेट, जनगणना, स्मार्ट सिटी, कोभिड ट्रयाकिङ एप डिजिटल सुशासन अन्तरगतका सेवा हुन् । 

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.