Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » काँग्रेसद्वारा १६ जना नेता तथा क्रियाशील सदस्यमाथि कारबाही (सूचीसहित)

    काँग्रेसद्वारा १६ जना नेता तथा क्रियाशील सदस्यमाथि कारबाही (सूचीसहित)

    By सूचनापाना३० कार्तिक २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेपाली काँग्रेस जिल्ला अनुशासन समितिले चुनावको मूर्खमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको नीति, सिद्धान्त र निष्ठा विपरीत पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारको विरुद्धमा लागेको भन्दै १६ जना नेता तथा क्रियाशील सदस्यहरूलाई कारबाही गरेको छ ।

    SuchanaPana.com

    कारबाही पर्नेमा नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य भरत पराजुली, रिता खनाल, क्रियाशील सदस्य रमेश ढकाल, सुजन गोपाली, नीराजन बर्तौला, किशोर राना लगायत १६ जना रहेका छन् ।

    चुनावमा आफ्ना नेताहरूलाई जिताउनुको सट्टा अन्य दलको उम्मेदवार बनेका, पार्टी परिवर्तन गरेको कारण उनीहरूलाई कारबाही गरेको काँग्रेस मकवानपुरका अनुशासन समिति संयोजक प्रभातकुमार दाहालले बताए ।

    काँग्रेसले निष्कासन गरेको कार्यकर्ताहरू मध्य भरत पराजुली राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर-२ मा उम्मेदवार बनेका छन् । धिरजविक्रम न्यौपाने पनि रमेश खरेल नेतृत्वको पार्टीबाट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् ।

    काँग्रेसले कारबाही गरेको रमेश ढकाल काँग्रेस बिपीबाट प्रदेशसभा सदस्य बनेका छन् भने किशोर राना पनि हाम्रो नेपाली पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.