share Facebook Twitter Pinterest LinkedIn काठमाडौं । काठमाडौं–३ ‘ख’ मा नेपाली कांग्रेसका विमल ठकुरी निर्वाचित भएका छन् । SuchanaPana.com ठकुरीले नेकपा एमालेका रमेश्वर फुयाललाई २,३७० मतले पराजित गरेका हुन् । ठकुरीले १० हजार६१७ मत पाएका छन् । एमालेका फुयालले ८ हजार २४७ मत पाएका छन् । share Facebook Twitter Pinterest LinkedIn