share Facebook Twitter Pinterest LinkedIn काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । SuchanaPana.com उनले नेकपा (एमाले)का कृष्ण राईलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृत मन्दिरा शाहीले मतपरिणामको औपचारिक घोषणा हुन बाँकी रहेको बताइन् । share Facebook Twitter Pinterest LinkedIn