share Facebook Twitter Pinterest LinkedIn काठमाडौं । ललितपुर क्षेत्र नम्बर–२ ‘ख’मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । SuchanaPana.com निर्वाचन आयोगका अनुसार ६ हजार ६९५ मतसहित उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत पाए । share Facebook Twitter Pinterest LinkedIn