Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मतगणनाको अन्तिम नतिजा आउन ५ दिन लाग्‍छ : आयोग

    मतगणनाको अन्तिम नतिजा आउन ५ दिन लाग्‍छ : आयोग

    By सूचनापाना७ मंसिर २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको मत गणना चार दिनभित्र सक्ने जनाएको छ । विवादले पुनस् निर्वाचन हुने र मत गणना हुन बाँकी रहेको क्षेत्र बाहेकको मतगणना सोमबार बेलुकासम्म सकिने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए ।

    SuchanaPana.com

    उनका अनुसार दोलखा, स्याङजामा निर्वाचन भएपनि विवादको कारण मत गणना हुन सकेको छैन । बाजुरामा पनि विवाद छ । ‘यी तीन जिल्ला बाहेकको मत गणना ढिलामा सोमबारसम्म सक्छौं,’ उनले भने । एक पटकमा प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकको मत एकै पटक गणना भइरहेकोले नतिजा केही ढिलाइ भएको हुन सक्ने उनले बताए ।

    काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको गणना सकिएको छ । त्यस्तै बढी मतदाता भएको झापा, मोरङमा पनि अन्तिम चरणमा रहेको उनले बताए । एउटा निर्वाचन क्षेत्रको मत गणना ५ ठाउँसम्म गणना भइरहेको उनले बताए ।

    ‘हिमाली जिल्लामा पनि हेलिकप्टरबाट मतपत्र ढुवानी गरेर गणना सुरु भइसकेको छ । अब गणना हुन बाँकी विवाद भएको जिल्लामा मात्रै बाँकी छ,’ भट्टराईले भने । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुर्‍याइएको आयोगले जनाएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.