Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बागमती प्रदेश स्तरीय कराते प्रतियोगिताको उपाधि चौतारालाई, दोस्रो जुगल

    बागमती प्रदेश स्तरीय कराते प्रतियोगिताको उपाधि चौतारालाई, दोस्रो जुगल

    By admin१७ पुष २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । नेपाल सोतोकान कराते संघ जिल्ला शाखा सिन्धुपाल्चोकको आयोजनामा प्रथम बाग्मति प्रदेश स्तरिय २ दिने सोतोकान कराते प्रतियोगिता जुगल गाउपालिकाको ढाँडेमा सम्पन्न भएको छ ।

    SuchanaPana.com

    पौष १५ र १६ मा संचालन भएको बागमति प्रदेश स्तरीय प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरलिकाकाे टिमले प्राप्त गरेको छ भने जुगल गाउँपालिका शाखा डोजो दोस्रो र मेलम्ची नगरपालिका तेस्रो हुन सफल भएकाे छ ।

    कार्यक्रमका प्रमुख अतिथि जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले खेलाडीहरु प्रथमलाई रु ३० हजार, द्दीतीयलाई २० हजार र तृतीयलाई १० हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र बितरण गरेका हुन् ।

    खेलमा खुल्ला तौल तर्फ रेश्मा रानामगरले स्वर्ण पदक हात पारिन् भने ५० के .जि तौल तर्फ पनि रानामगरले नै स्वर्ण पदक हात पारिन् । त्यस्तै ३५ के. जि तौल तर्फ संचिता चौलागाई, ५५ के. जि तौल तर्फ रोजन रानामगर, ४० के. जि तर्फ सुबास श्रेष्ठले स्वर्ण पदक हात पारे ।

    त्यस्तै ५० के. जि तौल तर्फ सुनिता तामाङ, ३५ के. जि तौल तर्फ अनुज गहतराज र रोजिना तामाङले रजत पदक हात पारिन् ।

    त्यस्तै अन्जन पुरीले २ कास्य पदक हात पारिन् ।

    रोजन श्रेष्ठले खुल्ला तौल तर्फ कास्य पदक हात पारे ।

    ६० केजि तौल तर्फ रन्जित मैनाली, बिजय तामाङले कास्य पदक हात पारे भने ३०के. जि तौल तर्फ सन्दिप पुरी र ४० के. जि तौल तर्फ दिया तामाङले कास्य पदक हात पारेकी हुन् ।

    त्यस्तै प्रतियोगितामा बाह्रबिसे नगरपालिकाको खेलाडी अनुशासित छनोट भएका छन् । महिला खेलाडीमा काठमाडौका सम्झना भुजेल र पुरुष तर्फ सुवास श्रेष्ठ उत्कृष्ट खेलाडी छनोट भई पुरस्कृत भएका छन् ।

    २०७३ सालमा आयोजित नबौँ एन एस के ए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सामेल भई स्वर्ण पदक हासिल गरेको जुगल गाउँपालिका ४ का देबेन्द्र लामिछाने (बिमल) र २०६९ सालमा आयोजित नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक हासिल गरेका चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ का बिजय श्रेष्ठलाई सम्मान गरिएको छ ।

    कार्यक्रमका अतिथि र रेफ्रीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने आर्थिक सहयोग पु¥याउनेहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.