Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » भारतीय सेनाका चार पूर्वप्रमख काठमाडौं, मनोजमुकुन्द नरवाने भोलि आउने

    भारतीय सेनाका चार पूर्वप्रमख काठमाडौं, मनोजमुकुन्द नरवाने भोलि आउने

    By सूचनापाना५ फाल्गुन २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । भारतीय सेनाका चारजना पूर्वप्रमुखहरु काठमाडौं आइपुगेका छन् । नेपाली सेनाले आफ्नो दिवसको अवसरमा गर्न लागेको विशेष समारोहमा गरेको निमन्त्रणाअनुसार उनीहरु काठमाडौं आएको हो । हरेक वर्ष महाशिवरात्रीको दिन नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । 

    SuchanaPana.com

    यसवर्ष शनिबार महाशिवरात्री परेको छ । जसअनुसार नेपाली सेनाले शनिबार आफ्नो २६०औँ स्थापना दिवस मनाउँदै छ । शनिबार नेपाली सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्दै छ । 

    नेपाली सेनाको निमन्त्रणमा भारतीय सेनाका पूर्वप्रमुखहरु  दीपक  कपुर, जोगिन्दर जसवन्त सिंह,  विश्वनाथ शर्मा  र दलवीरसिंह सुहाग काठमाडौं आइसकेका छन् भने मनोजमुकुन्द नरवाने भने शनिबार मात्र काठमाडौं आइपुग्ने भएका छन् । 

    उनीहरु सैनिक मञ्च टुँडिखेलमा हुने समारोहमा सहभागी हुनेछन् भने यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । 

    शनिबार साँझ सैनिक मुख्यालय जंगी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने उनीहरुले आइतबार जंगी अड्डामै   प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्नेछन् । 
     

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.