share Facebook Twitter Pinterest LinkedIn काठमाडौं । एमाले सरकारबाट बाहिरिने भएको छ । SuchanaPana.com सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले सहमति पालना नगरेकाले सरकारबाट बाहिरिने निर्णय गरेको हो। share Facebook Twitter Pinterest LinkedIn