Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नागरिकको लागि पालिका भित्रका हाईड्रोपावरको दादागिरी बाधक : पालिका अध्यक्ष सुनुवार

    नागरिकको लागि पालिका भित्रका हाईड्रोपावरको दादागिरी बाधक : पालिका अध्यक्ष सुनुवार

    By सूचनापाना१८ फाल्गुन २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले हाईड्रोपावरको दादागिरी स्थानिय सरकारका लागि सह्य नहुने बताएका छन् ।

    SuchanaPana.com

    जिल्लाको उमाकुण्ड गाउँपालिकाले पालिका भित्र भए गरेका विकास निर्माण लगाएत विभिन्न कामको बारेमा जानकारी दिने क्रममा अध्यक्ष सुनुवारले सम्बृद्ध पालिका र सुःखि नागरिकको लागि पालिका भित्रका हाईड्रोपावरको दादागिरी बाधक रहेको बताउदै उक्त कार्य स्थानिय सरकारको लागी सह्य नहुने बताएका हुन् ।

    अध्यक्ष सुनुवारले पछिल्लो उदाहरणका रुपमा एक हप्ता अघि ‘दुगड् हाइड्रो पावरमा घटेको घटनाले पीडित पक्षको मात्र नभएर सिङ्गो पालिकालाईनै मर्माहत बनाएको बताए । दुगडको लापरबाहिले एक जना मज्दुरको ज्यान जानुका साथै २८ दिने शिशुसहितको परिवार विचल्लीमा परेको भन्दै ‘दुगड् हाइड्रो’ पावरको काम प्रति आक्रोश व्यक्त गरे ।

    उनले भने ‘दुगड् हाइड्रो’ पावरको मात्र नभएर पालिकामा संचालित अन्य हाईड्रोपावरले पनि स्थानियहरुलाई पेलेर काम गरेको बताए। उनिहरुले स्थानिय प्रशासन र सर्बदलिय सहमतिका आधारमा गरेको लिखित प्रतिबद्धता पनि पुरा नगरि आफ्नो स्वार्थ अनुकुल काम गरेको भन्दै उनिहरुको दादागिरी स्थानिय सरकारका लागि पनि सह्य नहुने बताए ।

    रामेछाप र सोलुखुम्बुको सीमा भएर बहने लिखु नदीमा निर्माणाधीन र निर्माण सम्पन्न भएका नौ जलविद्युत आयोजना रहेका र उनिहरु कसैले पनि आफनो प्रतिबद्धता अनुसार काम नगर्दा स्थानियहरु मर्कामा परेको पनि अध्यक्ष सुनुवारले बताए ।

    केहि दिन अघि मात्र गाउँपालिकाको मध्यमार्गी सडक अन्र्तगतको ४ करोड रुपियाँको ठेक्का संझौता हुनु पालिकाका लागि पनि गर्वको विषय भएको भन्दै उक्त योजनाका लागि पालिकाले काम हेर्नका लागि छुट्टै अनुगमन समिति बनाइएको बताए । गाउँपालिकाले स्थानिय हरुका मागमा आधारमा सडक पूर्वाधार विकासका काममा जोड दिंदै आएको पनि सो अबसरमा जानकारी गराईएको थियो ।

    त्यस्तै सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने सुनिश्चितता भइसकेको जानकारी पनि सनुवारले गराएका थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.