Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कालो सूचिमा परेको प्रमाणित गरेर देखाउन थापा मगरको चुनौती

    कालो सूचिमा परेको प्रमाणित गरेर देखाउन थापा मगरको चुनौती

    By सूचनापाना२४ फाल्गुन २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । फागुन २७ गते हुन गईरहेको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेद्वार नविन थापा मगरले आफुलाई कालो सूचिमा परेको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन ।
    निर्वाचनको मुखमा आफु विरुद्ध हल्ला फैलाएको भन्दै उक्त हल्लाको पछि नलाग्न उनले आफ्ना मतदाताहरुलाई आग्रह समेत गरेका छन ।
    थापा मगरले बुधबार एक विज्ञप्ती प्रकाशित गरि फागुन २७ गते सम्पन्न हुन गईरहेको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा आफु र आफनो टीमले जित्ने माहोल निर्माण भईरहेको बेला फागुन २४ गते प्रकाशित एक अनलाईन खबरले मेरा विरुद्ध हुँदै नभएको कुराको हवाला दिंदै संप्रेषण गरेको समाचार प्रति आफनो गम्भिर ध्यानाकर्षण भएको बताए ।
    निर्वाचनको तयारी संगै आम उद्योग ब्यवसायीहरुको दिर्घकालिन हक हित र अधिकारका लागि प्रतिबद्धतापत्र जारी गरि जिल्लाब्यापि रुपमा प्रचार प्रसार अभियानमा सहभागि भईरहेको बेला आदरणिय मतदाताहरुले म माथि अपार मायाँ सद्भाब र विश्वास प्रर्कट गर्नु भएको देखेर हतोत्साहित भएका मेरा प्रतिस्पर्धि साथिहरुले मिडियाको दुरुपयोग गरि गरेको निकृष्ट प्रचारले आफुलाई दुःखित बनाएको बताएका छन ।

    SuchanaPana.com

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.