Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ११औ अदिति घिमिरेकपमा मन्थली माविले सक्यो ७ लाख

    ११औ अदिति घिमिरेकपमा मन्थली माविले सक्यो ७ लाख

    By सूचनापाना२६ फाल्गुन २०७९, शुक्रबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । बाल बालिकाहरुको पढाई संगै खेल विधामा पनि अघि बढाउन मन्थली माविले विद्यालय हाता भित्र संचालन गरेको ११औ अदिति घिमिरे कप प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार एक औपचारीक कर्याक्रमका विच विभिन्न खेलमा विजयी भएका र खेल विधामा उत्कृष्ठ स्थान ल्याउन सफल छात्र छात्राहरुलाई पुरस्कृत गर्दे कार्यक्रम सम्पन्न भएको हो ।

    SuchanaPana.com

    विद्यालयले आफनो शैक्षिक क्यालेण्डर अनुसार गत बसन्त पन्चमिको दिनबाट तीन दिन सम्म अदिति घिमिरे कप संचालन गरेको थियो । जस अन्र्तगत भलिबल,कपडी,एथेलेटिक्स,हाईजम ,त्रीपलजम लगायत १ दर्जन विधाका खेल खेलाईएको थियो । खेलको समापन संगै सहयोगी दातृ अदिति घिमिरेको अनुरोधमा रोकिएको खेलको समापन र पुरस्कार वितरणको काम शुक्रबार संचालन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

    ११ बर्ष अघि स्थानिय समाजसेवी सुहृत घिमिरेले बाल बालिकाहरुको पढाई संगै खेल विधामा पनि अब्बलता हासिल गर्न सकुन भन्ने उदेश्यका साथ हरेक बर्ष संचालन गर्ने गरि आफनी छोरीको नामबाट अद्धिति कप खेलकुद कार्यक्रम संचालन गरिदिएका थिए । सोहि शिर्षकबाट गरिएको कार्यक्रमका लागि करिब ७ लाख खर्च भएको विद्यालयका प्रअ टंक प्रसाद दाहालले बताए ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद सुबेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका विजयी र उत्कृष्ठ खेलाडिहरुलाई अदिति घिमिरे कप प्रतियोगिताकी प्रमुख संरक्षक रेखा घिमिरेले शिल्ड,मेडल,प्रमाण पत्र र र नगद पुरस्कार वितरण गरेकी थिईन् । सोहि अबसर पारेर संरक्षक रेखा घिमिरेले विद्यालयमा अध्ययनरत करिब एक दर्जन जति जेहन्दार र विपन्न छात्र छात्राहरुलाई छुट्टै शिर्षकमा करिब ६४ हजार रुपैयाँ नगद छात्रबृति पनि वितरण गरेकी थिईन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.