Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » एफएनसीसीआईको चुनावी मैदानमा युवा उद्यमी चिराग

    एफएनसीसीआईको चुनावी मैदानमा युवा उद्यमी चिराग

    By सूचनापाना२२ चैत्र २०७९, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    एफएनसीसीआईको निर्वाचनका लागि महासंघ एशाेसिएट तर्फबाट केन्द्रीय सदस्यमा गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयलले उम्मेदवारी दिएका छन् ।
    गोयलले युवाहरुलाई व्यवसायमा आउनका लागि प्रेरणा दिनका लागि पनि आफूले उम्मेदवारी दिएको बताउँदै आएका छन् ।निजी क्षेत्र र सरकारबीच आवश्यक समन्वय गरेर समस्या समाधान गर्नका लागि आफूले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनको दाबी छ ।
    एकदशकदेखि व्यवसायिक क्षेत्रमा लागिरहेका उनी निर्माण, खानी तथा सूचना प्रविधिमा आवद्ध रहेका छन् ।

    SuchanaPana.com

    गोयल भन्छन् – नाफाका लागि सबैले काम गर्छन तर राज्यको विकासका लागि हामीले सोच्नु पर्छ।

    गोयलले विनाशकारी भूकम्प र कोभिड महामारीका बेलामा समेत थुप्रै कामहरू गरे । जसले उनलाई समाज सेवीका रुपमा पनि स्थापित गरेको छ । उनले भूकम्पपछि संस्था स्थापना गरेर १ हजार ६३ वटा घर बनाए ।

    आफूले गरेको कामको प्रचार गर्ने भन्दा पनि त्यसले परिणाम दिनु पर्नेमा विश्वास राख्ने गोयलले कोरोना महामारीका बेलामा समेत क्वारेन्टाइन निर्माण गर्नका लागि आफ्नो निजी निवास समेत निःशुल्क उपलब्ध गराएका थिए । त्यसका साथै उनले निःशुल्क रुपमा खाना समेत वितरण गरेका थिए ।

    एफएनसीसीआईको निर्वाचनमा एक होनाहार युवा उम्मेदवारकारुपमा उत्रिएका उनी नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)को काठमाडौं च्याप्टरको अध्यक्ष समेत हुन् ।

    उनको मुख्य एजेन्डा युवाहरूलाई उद्यमशीलतामा प्रवर्द्धन गर्नु र उद्यमशीलताको बाटो लिन चाहने महिलाहरूलाई सहयोग प्रदान गर्ने रहेको छ ।

    चैत २९ गतेको निर्वाचनपछि उद्योग बाणिज्य महासंघले नयाँ नेतृत्व पाउँदै छ । आगामी कार्यकालको लागि महासंघको चुनावमा नयाँ पुस्ता पनि आकांक्षी देखिएका छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.