Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » एसईईमा ३.६ जिपिए ल्याए पन्ध्र हजार पुरस्कार !

    एसईईमा ३.६ जिपिए ल्याए पन्ध्र हजार पुरस्कार !

    By सूचनापाना२४ चैत्र २०७९, शुक्रबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । चल्दै गरेको एसईई परिक्षाका परिक्षार्थीहरुलाई उत्साहित बनाउने गरी सुनकोशी गाउँपालिका वडा नं. ३ ले आकर्षक योजना ल्याएको छ ।

    SuchanaPana.com

    यस वर्षको एसईई परिक्षामा सहभागी भएका वडाभित्रका परिक्षार्थीहरुको पढाईमा थप सहयोग र उत्साह पुग्ने उद्देश्यले वडाले उक्त योजना अगाडी सारेको वडाध्यक्ष ईश्वर तामाङले जनाए ।

    तामाङका अनुसार वडा नं. ३ का दुई विद्यालयबाट एसईई दिएका विद्यार्थीहरुले ३.६ जिपिए ल्याएमा जनही १५ हजारका दरले पुरस्कार दिने घोषणासमेत गरे । चालु एसइइ परीक्षामा उतीर्ण गरि औसत ३.६ माथिको जिपिए ल्याउन सफल विद्यार्थीलाई वडा कार्यालय, शिक्षा समितिले जनही पन्ध्र हजार प्रदान गर्ने घोषणा गरेको हो ।

    वडाभित्र महेन्द्र कान्ति माध्यमिक विद्यालय र जनजागृति मावि गरि दूई विद्यालयका विद्यार्थीहरु यसपटकको एसइइ परीक्षामा सहभागी छन् । परीक्षार्थीहरुलाई प्रोत्सहनस्वरुप यस्तो घोषणा गरेको वडा अध्यक्ष तामाङले जानकारी दिए । यस वर्षको एसईई गत १७ गतेदेखि सुरु भएको थियो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.