Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » “घुमफिर वर्ष २०७९/८० सफल पारौँ” भन्ने मूल नाराका साथ भ्रमण कार्यक्रम आयोजना

    “घुमफिर वर्ष २०७९/८० सफल पारौँ” भन्ने मूल नाराका साथ भ्रमण कार्यक्रम आयोजना

    By सूचनापाना३ जेष्ठ २०८०, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    नुवाकोट । बागमती प्रदेशको पर्यटन क्षेत्रको प्रचारका लागि पत्रकारहरूको भ्रमण सुरु भएको छ । पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेशले पत्रकार महासंघ बागमती प्रदेश सँगको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरेको हो । “घुमफिर वर्ष २०७९/८० सफल पारौँ” भन्ने मूल नाराका साथ भ्रमण कार्यक्रम आयोजना गरेको मन्त्रालयले जनाएको छ ।

    SuchanaPana.com

    भ्रमणको पहिलो दिनको अवसरमा टोलीले चित्लाङको पर्यटन व्यवसायीहरू सँग भेटघाट गरेको छ । कार्यक्रमका अवसरमा मकवानपुर जिल्लाको थाहा नगरपालिका स्थित चित्लाङमा पर्यटन प्रवर्द्धनका लागि भए गरेका प्रयासहरूको बारेमा र आगामी दिनमा गर्नु पर्ने कार्यक्रमका बारेमा अन्तरक्रिया गरिएको थियो ।

    नेपालमै पहिलो पटक बाख्राको दूध बाट चिज उत्पादन चित्लाङमै गरिएको भए पनि यसको थप प्रवर्द्धन गर्न राज्य बाट कुनै सहयोग नभएको चिज उत्पादक अशोक सिं ठकुरी ले गुनासो गरे । चित्लाङलाई महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना हुँदा पनि सरकारले पर्याप्त सहयोग नगरेकोले अहिले सम्म यो ठाउँ ओझेलमा परेको पर्यटन व्यवसायीहरूले बताएका थिए ।

    अन्तरक्रियात्मक कार्यक्रममा मन्त्रालयको तर्फबाट सहभागीहरूले यस ठाउँको थप पर्यटन प्रवर्द्धनमा आ आफ्नो क्षेत्र वाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    टोलीमा मन्त्रालयको तर्फबाट अधिकृतहरू, किशोर सापकोटा र रमेश पौडेल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा सहितका पत्रकारहरू गरी २५ जनाको सहभागिता रहेको छ । टोलीले मकवानपुर, नुवाकोट, धादिङ र रसुवा जिल्लाका विभिन्न पर्यटन क्षेत्रको अवलोकन गरी प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.