Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लिसंखु पाखरको एक वर्षे प्रगति विवरण सार्वजनिक, लक्ष्य भन्दा बढि राजश्व संकल

    लिसंखु पाखरको एक वर्षे प्रगति विवरण सार्वजनिक, लक्ष्य भन्दा बढि राजश्व संकल

    By सूचनापाना१५ जेष्ठ २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिधुपाल्चोक । लिसंखु पाखर गाउँपालिकाले जनप्रतिनिधिहरुको पहिलो १ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ ।

    SuchanaPana.com

    आइतबार गाउँपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पालिका अध्यक्ष राजु लामाले ३४ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक भएको पहिलो बर्षको प्रगति विवरणअनुसार भौतिक पूर्वाधारमा ७२ प्रतिशत वित्तिय प्रगति हासिल भएको उल्लेख गरिएको छ । यस्तै प्रक्षेपण गरिएभन्दा करिब तीन लाख बढी राजश्व संकलन भएको अध्यक्ष लामाले जानकारी दिए । यस आर्थिक बर्षमा ४० लाखको लक्ष्य राखएकोमा ४२ लाख ९७ हजार संकलन भएको अध्यक्ष लामाले बताए । उनका अनुसार पालिकाले म्याद नाघेको ठेक्का रद्ध गरी धरौटी जफत गरी ३८ लाख राजश्व थप गरेको छ ।

    पत्रकार सम्मेलनमा असारे विकासलाई निरुत्साहित गर्दै वैशाख मसान्त सम्ममा ७० प्रतिशत वित्तिय प्रगति हासिल भएको जानकारी गराइएको थियो । अध्यक्ष लामाका अनुसार १३ वटा योजना ठेक्का प्रक्रिया मार्फत सञ्चालनमा आएका छन् भने ११९ वटा आयोजना उपभोक्ता समिति मार्फत काम भएका छन् ।

    कार्यक्रममा प्रारम्भिक बाल विकास देखि कक्षा ६ सम्मका पालिका भित्रका सबै विद्यालयमा दिवा खाजा, स्वास्थ्य सेवामा सहजता, २२५० जना बेरोजगारको सूचिकरण गरिएको लगायत विषयगत कार्यालहरुको प्रगित विवरण समेत जानकारी गराइएको थियो ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिठु देवी लामा, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर बिष्ट, प्रवक्ता एवं लेखा अधिकृत महेश राना मगर लगायको उपस्थिति रहेको थियो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.