Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » विद्यार्थीले आफुलाई क्षमतावान बनाउन क्याम्पसले जर्नल प्रकाशनमा ध्यान दिनुपर्छः उपकुलपति कोइराला

    विद्यार्थीले आफुलाई क्षमतावान बनाउन क्याम्पसले जर्नल प्रकाशनमा ध्यान दिनुपर्छः उपकुलपति कोइराला

    By सूचनापाना२७ श्रावण २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले विद्यार्थीहरुले आफुलाई प्रतिस्पर्धी, क्षमतावान बनाउन क्याम्पसहरुले जर्नल प्रकाशनमा ध्यान दिनुपर्ने बताएका छन् ।

    SuchanaPana.com

    पूर्वाञ्चल विश्वविद्यालयले मास्टर्स कार्यक्रम सञ्चालन गरिरहँदा प्रत्येक मास्टर्स कार्यक्रम ल्याउने कलेजले आफ्नो फ्याकल्टिजमा कम्तीमा विद्यार्थीलाई जर्नल निकाल्न लगाउने हो भने विश्वविद्यालय, कलेजको हाइट बढाउने, विद्यार्थीको क्षमता बढाउने काम गर्ने बताए । उनले सबै कलेजले अनिवार्य रुपमा आफ्ना विद्यार्थीलाई जर्नल निकाल्न लगाउनु पर्ने धारणा राखे ।

    कान्तिपुर सिटि कलेजमा अध्ययनरत २०१८ ब्याजका बिद्यार्थीले प्रकाशन गरेको स्कलर्स म्यागजिन आठौ अंक बिमोचन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । केसीसी कलेजले लामो समयदेखि यस्ता कार्यक्रम गर्दै आएकोले यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । कोइरालाले केसीसीले सदैव उदाहरणीय कार्य गर्दै आएको बताए ।

    कोइरालाले कार्यक्रममा विद्यार्थी सदैव सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने बताए । अहिले विद्यार्थीका सकारात्म भन्दा नकारात्मक सोच पलाउने, अध्ययन तथा रोजगारी स्वदेशमा भन्दा विदेशमा बढी जाने गरेको भन्दै यो आगामी दिनमा थप चुनौतीपूर्ण बन्दै जाने बताए ।

    त्यस्ता चूनौती चिर्नका लागि विद्यार्थीलाई विद्यार्थीलाई शैद्धान्तिक ज्ञान मात्रै नभएर व्यवहारिक ज्ञानमा पनि ध्यान दिनुपर्ने धारणा राखे । विद्यार्थीमा पलाएको नकारात्मक कुराले क्षणिक राम्रो लागेपछि दीर्घकालिन रुपमा त्यसको असर निकै ठूलो हुने दाबी गरे ।

    कार्यक्रममा कलेजका म्यान्जिङ डाईरेक्टर प्रलाद कार्कीले विद्यार्थीमा अहिले देखिएको मोटिभेसन आगामी दिनमा पनि निरन्तरता हुनुपर्ने बताए । अहिलका विद्यार्थीलाई मोटिभेसन आवश्यक रहेको र त्यो काम केसीसीले गर्दै आएको बताए ।

    प्रविधिमा आएको विकासले अध्ययनमा पनि फरक परेको उनको बुझाई छ । अहिले शैद्दान्तिक मात्रै नभएर व्यबहारमा लागू हुने शिक्षा आवश्यक रहेको कार्कीले बताए । अब प्रोजेक्ट बेस लर्निङ आवश्यक रहेको भन्दै उनले त्यसको कार्यान्वयन कान्तिपुर केलजले सुरु गरिसकेको कार्कीले बताए ।

    कोरोनाका कारण रोकिएको म्यागजिन अहिले प्रकाशन हुन थालेको छ । कार्यक्रममा कलेजको प्रचार प्रसार गर्दै उत्कृष्ट टिकटक बनाउनेलाई नगदसहित सम्मान गरिएको छ । उत्कृष्ठ टिकटक बनाउने आशिस निरौलाको समूह, भैरव चौधरी र मेरी तामाङलाई कलेजले नगद सहित सम्मान गरेको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.