Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जापानको परराष्ट्र मन्त्रालयबाट पुरष्कृत हुँदै ‘जान’

    जापानको परराष्ट्र मन्त्रालयबाट पुरष्कृत हुँदै ‘जान’

    By सूचनापाना५ भाद्र २०८०, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । जापानको परराष्ट्र मन्त्रालयले सन २०२३ को ‘Foreign Minister’s Commendation’ पुरस्कार (Award)नेपाल जाइका अलमनाई एसोसियसन (जान)लाई दिने निर्णय गरेको छ।

    SuchanaPana.com

    नेपालस्थित जापानी राजदूतावासबाट जारी प्रेस विज्ञप्ति अनुसार नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धलाई मजवूत बनाउन र जापानका प्रविधिहरु नेपालमा भित्र्याउन लामो समयदेखि निरन्तर रुपमा उल्लेखनीय योगदानगर्दै आएकोले जानलाई यो पुरस्कार दिने निर्णय भएको हो ।

    विज्ञप्तिमा जानमा नेपाल सरकारका मुख्य सचिव, सचिवहरु, सहसचिवहरु लगायतविभिन्न सरकारी एवं गैर सरकारी क्षेत्रमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरीरहेका सदस्यहरुको वाहुल्यता रहेकोले नेपालको विकासमा जानका सदस्यहरुको उल्लेखनीय योगदान रहेको उल्लेख गरिएको छ ।

    जानका सदस्यहरुको वलियो सञ्जाल (Strong Network) रहेकोले जापानमा अध्ययन तथा तालिममा सिकेका ज्ञान र प्रविधिहरु नेपालमा भित्रउन र राष्ट्र निर्माणमा जानका सदस्यहरुले महत्वपूर्ण भूमिकानिर्वाह गरिरहेको राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

    जानले यो वर्ष आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाउन लागि रहेको अवस्थामा यस किसिमको महत्वपूर्ण पुरस्कार (Award) दिन पाउदा खुशी व्यक्त गर्दै नेपाल र जापानको मित्रता थप मजबूत बनाउन जानका सदस्यहरुले भविष्यमा पनि नेतृत्व लिने विश्वास राजदूतावासले गरेको छ ।

    जानका अध्यक्ष डा. रामचन्द्र भुसालले लामो समय देखि जानले नेपाल मैत्री सम्बन्धकायम गर्न र विभिन्न जापानी प्रविधिहरु नेपालभित्र्याउन गरेको योगदानको कदर गर्दै जापान सरकारले यस्तो महत्वपूर्ण पुरस्कार (Award) दिने निर्णय गरेबाट जानको योगदानको कदर भएको बताएका छन् ।

    अध्यक्ष डा. भुसालले जानका सदस्यहरु जापानमा बस्दा नेपालको सद्भावदूत(Good Will Ambassador) र अहिले नेपालमा बस्दा जापानका (Good Will Ambassador) बनेर नेपाल जापानको मैत्री सम्बन्ध मजबूत बनाउन लागि रहेको बताएका छन् । यस पुरस्कारले आफु र जानका सम्पूर्ण सदस्यहरुलाई आगामी दिनहरुमा अझै सक्रिय भै नेपाल जापान मैत्री सम्बन्ध वलियो बनाउने कार्यमाआ–आफ्नो भूमिका निर्वाह गर्न प्रोत्साहन मिलेको बताएको छन् । साथै जानलाई यो महत्वपूर्ण पुरस्कार (Award) दिने निर्णयको लागिजापान सरकार, जापानको परराष्ट्र मन्त्रालय, जापानी राजदूतावास र जाइका नेपाललाई धन्यवाद व्यक्त गरेको कुरा समेत जापानी राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.