Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नेपाल पर्यटक यातायात ब्यबसायी संघको निर्वाचन हुँदै, बास्तोला प्यानलको जित निश्चित

    नेपाल पर्यटक यातायात ब्यबसायी संघको निर्वाचन हुँदै, बास्तोला प्यानलको जित निश्चित

    By सूचनापाना१६ भाद्र २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं : नेपाल पर्यटक यातायात ब्यबसायी संघको २० बार्षिक साधारणसभा बेदराज बास्तोलाको अध्यक्षतामा सम्पूर्ण प्यानल चुनावमा होमिएको छ।

    SuchanaPana.com

    यही भाद्र १९ गते हुन लागेको संघको निर्वाचनमा बेदराज बास्तोलाको प्यानल भित्र बरिष्ठ उपाध्यक्षमा काभ्रे जिल्लाका सफल ब्यबसायी तथा समाजसेवी रमेश गौतम उठ्ने भएका छन।रमेश गौतम संगै दित्तीय उपाध्यक्षमा बिनोद तामाङ,महासचिबमा केदारनाथ कट्टेल ,सचिबमा तेज लामा ,कोषाध्यक्षमा रामकुमार बस्नेत ,सदस्यहरुमा टेक पुन मगर,नकुल तिमल्सिना,राम आचार्य र नबराज अर्याल सहित को टिम निर्वाचनमा होमिएको हो।

    उक्त संघ संग जोडिएका पुर्व टिमहरुलेनै बेदराजको प्यानललाई साथ् दिने निश्चित देखिएको छ। पुर्व अध्यक्ष रामसरण कार्की, पुर्व अध्यक्ष साङ्गे लामा, पुर्व प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठ, पुर्व प्रथम उपाध्यक्ष राजकुमार लामा, पुर्व प्रथम उपाध्यक्ष भिम गोले लगाएतका अधिकंश यातायात ब्यबसायीहरुले प्यानललाइनै समर्थन गर्ने घोषणा गरेको छ।

    चुनाव आफूहरुकै प्यानलले जित्ने बरिष्ठ उपाध्यक्षका दाबेदार रमेश गौतमले लालीगुराँस डटकमलाइ जानकारी दिएका छन।उनका अनुसार आफुहरुले यातायात व्यवसायीको मर्क बुझ्दै आएको र आफुहरुले ब्यबसायलाइ अझै परस्कृत हुनेगरी सस्थाको नेतृत्व लिन खोजेको जानकारी दिएका छन। सकभर सहमतिमै सर्वसम्मत आफूहरुकै प्यानल प्रवेश गर्ने नत्र निर्वाचनमा होमिन पनि तयार भएको गौतमले जानकारी दिए।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.