Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मन्थली क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुले बाजी मार्यो

    मन्थली क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुले बाजी मार्यो

    By सूचनापाना५ चैत्र २०८१, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । गत स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले जितेको रामेछाप जिल्लाको मन्थलीमा मङ्गलवार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुले बाजी मारेको छ । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित भएका छन् । त्यसैगरी सचिव र कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुकै उम्मेदवारहरु निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुकै मसली तामाङ निर्वाचित भएकी छन् ।
    अनेरास्ववियुका शुशिल थापाले २ सय ७ मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा नेविसङ्घका विपुल रोकाले १ सय ५२ मत पाएका छन् भने अखिल क्रान्तिकारीका सभापति पदका उम्मेदवार अनोज भुजेलले ६५ मत ल्याएका छन् ।
    त्यस्तै सचिवमा अनेरास्ववियुका मुकेश भण्डारीले १ सय ८५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेविसङ्घका युवराज बुढाथोकीले १ सय ६५ मत ल्याएका छन् भने अखिल क्रान्तिकारीका बिनिता माझीले ७० मत पाएकी छन् ।
    कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुकै उम्मेदवार मसली तामाङ २ सय ३ मत ल्याएर निर्वाचित भएकी छिन् । नेविसङ्घको तर्फबाट कोषाध्यक्षका उम्मेदवार छाया तामाङले १ सय ३६ मत पाएकी छन् भने अखिल क्रान्तिकारीका उम्मेदवार राजकुमार श्रेष्ठले ७९ मत पाएका छन् ।
    मङ्गलवार सम्पन्न स्ववियु निर्वाचनमा मन्थली सहित स्मृति बहमुखी क्याम्पसका ५ सय ३१ मतदाताहरु मध्ये ४ सय २७ जनाले मतदान गरेका थिए । खसेको मतमध्ये ३ मत बदर भएको छ ।

    SuchanaPana.com

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.