Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ८ महिनामा सुनापति गाउँपालिकाको बजेट खर्च ४६ प्रतिशत

    ८ महिनामा सुनापति गाउँपालिकाको बजेट खर्च ४६ प्रतिशत

    By सूचनापाना१८ बैशाख २०८२, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ४६ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुन महिनासम्म जम्मा ५६ करोड ९० लाख ५२ हजार रुपैयाँ बजेटको ४६.८४ प्रतिशत अर्थात् २६ करोड ६५ लाख ८४ हजार ३९२ रुपैयाँ खर्च गरेको हो ।

    SuchanaPana.com

    यो अवधिसम्म चालु तर्फ ३६ करोड ६६ लाख ९० हजार ८०० रुपैयाँ बजेट रहेकोमा ५५.३८ प्रतिशत अर्थात् २० करोड ३० लाख ७४ हजार ९९३ रुपैयाँ बजेट खर्च भएको बिहीबार गाउँपालिकामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए ।

    दोस्रो चौमासिकसम्म गाउँपालिकाले सञ्चालन गरेको विकास निर्माण तथा सेवा प्रवाह विषयमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले पुँजीगत तर्फ २० करोड २३ लाख ६१ हजार २०० रुपियाँ बजेट रहेकोमा ३१.३८ प्रतिशत अर्थात् ६ करोड ३५ लाख ९ हजार ३९८ बजेट खर्च भएको बताए ।

    पाँच वटा वडा रहेको सुनापति गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ मा ९० वटा भन्दा बढी योजनाहरू सम्पन्न हुनुपर्नेमा ४४ वटा योजनाको भुक्तानी भएको उनले बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.