Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मेरो कार्यकालमा देखिने खालका काम हुन्छन् : सिडियो थापा

    मेरो कार्यकालमा देखिने खालका काम हुन्छन् : सिडियो थापा

    By सूचनापाना२२ बैशाख २०८२, सोमबार
    ????????????????????????????????????
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो कार्यकालमा जिल्ला आउँदा भन्दा जाने बेलामा बढी शुभकामना र बधाई दिने गरी काम गर्ने बताएका छन् ।

    SuchanaPana.com

    रामेछापका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि सोमबार जिल्ला स्थित पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम सिडिओ थापा भने, “अहिले म धेरै कुरा भन्दिन । तर ढुक्क हुनुहोस् मेरो कार्यकालमा केही न केही देखिनेका खालका काम हुन्छन् । जिल्ला आउँदा जसरी शुभकामना दिनुभयो । जाने बेलामा पनि यो भन्दा बढी शुभकामना र बधाई दिने गरी काम गर्छु ।”

    उनले सरकारी कार्यालयहरूले नियम अनुसार आफूले गर्नुपर्ने सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुपर्ने भएकाले सोही अनुसार हुने बताए । सबै कार्यालयले एकै चोटि एउटै ठाउँमा नभई विषयगत कार्यालयहरूलाई मिलाएर आफूले गरेको कार्यसम्पादनको अवस्थाका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने व्यवस्था गरिने उनको भनाइ छ ।
    थापाले जिल्लाका विभिन्न ठाउँमा समयमै काम हुन नसकेर रुग्ण बनेका योजनाहरूलाई सम्पन्न गराउन सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्ने बताए । यसका लागि पूर्वाधार निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरूसँग छलफल गरेर अगाडी बढ्ने बताए ।

    कार्यालयमा कर्मचारीहरू नियमित नहुने र कार्यालय प्रमुखहरू हप्तै पिच्छे काठमाडौँ जाँदा सरकारी सवारीको दुरुपयोग भएको भन्ने गुनासोबारे पनि जिल्ला प्रशासनको ध्यान गएको उनले बताए । नागरिकता लिने कुरामा सबै प्रक्रिया पुरा भएको समयमा २० मिनेट भित्र नै नागरिकता प्राप्त हुने भए पनि रामेछापमा नागरिकताका विषयमा विभिन्न समस्याहरू देखिएको उनको भनाइ छ ।

    १६ वर्षमा नागरिकता पाइने भए पनि ४० वर्ष भएपछि नागरिकता लिन आएपछि त्यो व्यक्तिमाथि शङ्का उत्पन्न हुने र उक्त शङ्का निवारणका लागि आवश्यक अनुसन्धान गर्नुपर्दा नागरिकता दिन ढिलाइ हुने उनले बताए ।

    ????????????????????????????????????
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.