Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सरकारले कांग्रेसलाई एमालेकरण ग¥यो : सांसद श्रेष्ठ

    सरकारले कांग्रेसलाई एमालेकरण ग¥यो : सांसद श्रेष्ठ

    By सूचनापाना२४ बैशाख २०८२, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विराजभक्त श्रेष्ठले सरकारले नीति तथा कार्यक्रममार्फत कांग्रेसलाई पनि एमालेकरण गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै श्रेष्ठले दुई पार्टीमा फरक नदेखिएको बताएका हुन्।

    SuchanaPana.com

    दुई ठूला दल सैद्धान्तिक र व्यवहारिक रूपमा एउटै भएको र सरकारले कांग्रेसलाई पनि एमालेकरण गरेको श्रेष्ठको भनाइ थियो। ‘अहिले एमाले सरकारलाई बधाई दिन चाहन्छु किनभने यो पाला कांग्रेसलाई एमालेकरण गर्दिनु भएको जस्तो लाग्छ । सुखी नेपाली समृद्ध नेपाल अब यो संसद्ले स्वीकार गरिसकेको छ,’ उनले भने। एमालेको समृद्धि नेपाल सुखी नेपालको नारा कांग्रेस र एमाले गठबन्धनको सरकारले स्वीकार गरिसकेको उनले बताएका हुन् ।

    कांग्रेस र एमाले आगामी निर्वाचनमा के फरक अवधारणा लिएर जाने हो भन्ने चासोको विषय रहेको पनि श्रेष्ठले बताए। ‘मलाई त चिन्ता के लाग्छ भने यी दुई दल आगामी निर्वाचनमा के एजेण्डा लिएर जनता कहाँ जान्छन् ? सैद्धान्तिक, व्यवहारिक हिसाबले दुई फरक दल बनेनन्, अब नीतिमा पनि ऐक्यबद्धता भइरहेको छ,’ उनले भने। सुखी नेपाली समृद्ध नेपालको नारा पनि एमाले र कांग्रेस गठबन्धन सरकारमा संशोधन गर्नुपर्ने बेला भएको श्रेष्ठको भनाइ छ ।

    ‘सुखी नेपाली समृद्ध नेपाल त हालसाल सुखी बिचौलिया, समृद्ध माफिया’ भएको हो भन्ने प्रश्न पनि म राख्न चाहन्छु । धितोपत्र बोर्डको ७ प्रतिशत कमिसन नदिईकन आईपीओ जारी नै गर्न दिँदैन, दिएकाहरूको आईपीओ जारी गर्न दिन्छ,’ उनले भने। सांसद श्रेष्ठले मौद्रिक नीति आउने बेला नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त नगरिएको भन्दै आपत्ति जनाए । एमाले र कांग्रेस सरकार लामो समयसम्म चल्नुपर्ने पनि सांसद श्रेष्ठले बताए। १० महिना हुँदा पनि यो गठबन्धन सरकार किन बनेको हो भन्ने यकिन नभएको उनले बताए।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.