Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रूसी सेनामा भर्ती भएका थप २३ नेपालीको मृत्यु भएको पुष्टि [नामसहित]

    रूसी सेनामा भर्ती भएका थप २३ नेपालीको मृत्यु भएको पुष्टि [नामसहित]

    By सूचनापाना३० बैशाख २०८२, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । युक्रेनसँग जारी युद्धमा रुसी सेनाको पक्षमा लडिरहेका थप २३ जना नेपाली नागरिकको मृत्यु पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो पटक पुष्टि भएका मृतकहरूमध्ये अधिकांश एक वर्षभन्दा लामो समयदेखि परिवारको सम्पर्कमा थिएनन्।

    SuchanaPana.com

    योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुगेको छ। हालसम्म बेपत्ता भएका र पहिचान खुल्न बाँकी ५० जनाको डीएनए परीक्षण रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

    मृतकहरूमध्ये १३ जनाको स्थायी ठेगाना खुलेको छ।

    नवलपरासीका हेमकुमार मगर
    दार्चुलाका ललितसिंह डोबल
    सल्यानका ताराप्रकाश घर्ती
    संखुवासभाका रामकृष्ण अधिकारी
    कास्कीका गीतबहादुर घर्तीमगर
    बागलुङका मख्खनबहादुर पुन
    मकवानपुरका रामकुमार प्रधान
    मोरङका रोनल मिश्र
    प्यूठानका भीमबहादुर घर्तीमगर
    म्याग्दीका छमबहादुर घर्ती
    बैतडीका अर्जुनदत्त भट्ट
    सुर्खेतका सुजन शर्मा
    रुकुम पश्चिमका रामकुमार बुढामगर

    त्यसैगरी, ठेगाना नखुलेका अन्य १० जना मृतकको नाम यसप्रकार छन्:

    लरबहादुर बुढा
    नेत्रबहादुर थापा
    विकास राई
    रूपक राई
    महेन्द्र मल्ल
    अशोक जीसी
    अमृत थापा आलेमगर
    उदयराज थारू
    प्रितम राई
    प्रेमबहादुर लुंगेलीमगर

    हालसम्म रुसले आफ्नो सेनामा कति नेपाली सहभागी छन् भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन। तर विभिन्न माध्यमका अनुसार कम्तीमा १५ सय नेपालीले रुसी सेनामा भर्ती भएको अनुमान गरिएको छ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.