shares Facebook Twitter Pinterest LinkedIn काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । SuchanaPana.com आज (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८औं गभर्नरमा डा. पौडेललाई नियुक्त गर्ने निर्णय लिएको हो । shares Facebook Twitter Pinterest LinkedIn