Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » एनएलजी इन्स्योरेन्सको मुनाफा २० प्रतिशतले घट्यो, कुल बीमा शुल्क आर्जन एक अर्ब ७७ करोड रुपैयाँ

    एनएलजी इन्स्योरेन्सको मुनाफा २० प्रतिशतले घट्यो, कुल बीमा शुल्क आर्जन एक अर्ब ७७ करोड रुपैयाँ

    By सूचनापाना२८ बैशाख २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको मुनाफा २० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले १७ करोड ८० लाख रुपैया मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा भने २२ करोड ३१ लाख रुपैयाँ थियो ।

    SuchanaPana.com

    खुद बीमा शुल्क आर्जनमा गिरावट देखिए पनि कुल बीमा शुल्क आर्जनमा भने समान्य सुधार देखिएको छ । कम्पनीले समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जन एक अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेक छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ६९ करोड रुपैया आर्जन गरेको थियो ।

    गत वर्षको यहि अवधिमा ३८ करोड १३ लाख रुपैया दाबी भुक्तानी गरेकोमा यस वर्ष ४१ करोड १२ लाख रुपैयाँ भुक्तानी गरेको छ । तर यस वर्ष बाँकी दाबी भुक्तानीमा उल्लेख्य बृद्धि भएको छ । कम्पनीले एक अर्ब ७५ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

    चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३९ करोड ९८ लाख रुपैया रहेको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २२९ रुपैयाँ छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    जेनजी आन्दोलनले क्षतिग्रस्त भौतिक संरचनामा मात्रै २० अर्ब ७० करोडको बीमा दाबी

    ४ आश्विन २०८२, शनिबार

    लुम्बिनी जनरल इन्स्योरेन्सको ११ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

    २१ भाद्र २०७९, मंगलवार

    आइएमई जनरलद्वारा क्यान्सर पिडितको उपचारमा आर्थिक सहयोग

    २६ श्रावण २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.