Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सूचना प्रबाहमा निर्वाचन कार्यालयको कमजोरीले परिणाम सार्वजनिक गर्न समस्या

    सूचना प्रबाहमा निर्वाचन कार्यालयको कमजोरीले परिणाम सार्वजनिक गर्न समस्या

    By सूचनापाना१ जेष्ठ २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । निर्वाचन आयोगले स्थानिय निकायको सम्पन्न निर्वाचनको परिणामलाई प्रविधिमैत्री बनाउँदै सूचनाको पहँुच सर्व साधारण सम्म सजिलै पुर्याउने दावि गरको भएपनि रामेछापमा भने उक्त दाविले सार्थकता पाउन सकेन् ।
    निर्वाचनको घोषणा संग्ौ आफनो तयारीलाई बैज्ञानीक र प्रबिधियुक्त बनाउँदै अगाडी बढ्ने निणर््ाय गरेको आयोगले निर्वाचन पद्धतिलाई पनि थप ब्यवस्थीत गर्दे सूचनाको पहुँचलाई पनि आधुनिकिकरण गर्दै जाने निर्णय गरेको थियो । तर रामेछापको मुख्य निर्वाचन कार्यालयले भने आयोगको निर्देशन विपरित गएर काम गर्दा सुचना प्रर्वाहको ब्यवस्थापनमा ब्यापक कम्जोरी देखिएको छ ।
    जसका कारण निर्वाचनको परिणाम लिन र सार्वजनिक गर्नै कुरामा संचार माध्यम हरुलाई पनि समस्या भएको छ । मतदान अघि सम्म सूचना प्रवाहलाई ब्यवस्थित र जन मैत्री बनाउने आश्वासन दिएको मुख्य निर्वाचन कार्यालयले मत गणनाको आरम्भ संगै सूचना संप्रेषणका सवाललाई अस्तब्यस्त बनाएको छ ।
    जसका कारण जिल्ला र पालिका स्तरको मत परिणामको सुचना सम्प्रेषणमा पनि निकै कठिनाई भएको छ । मत गणनामा आएको सुष्तता संगै सूचना संप्रेषणमा समस्या आएको जिल्लाका संचारकिर्मिहरुले जनाएका छन । आयोगले सूचना संप्रेषण प्रणालीलाई ब्यवस्थीत गराउने कुरामा गम्भिर नदेखिएको रामेछापका पत्रकार सुमित श्रेष्ठ बताउँछन । उनले भने निर्वाचन कार्यालय यो सबालमा निकै गैर जिम्मेवार जस्तै देखिएको छ । उसले मुख्य निर्वाचन कार्यालयले सूचना डेक्सका नाममा उपलब्ध गराएको नापी कार्यालयको अब्यवस्थीत हलले मात्र समस्याको समाधान गर्न सक्दैन । त्यस बाहेक मुख्य निर्वाचन कार्यालयले अन्य पालीकाका कार्यालय संग पनि समन्वय गराउने काम पनि गरेन् । कार्यालयले यो सम्बन्धित पालीकाको अधिकारको कुरा भएको भन्दै पन्छियो ।
    मुख्य निर्वाचनको कार्यालयका प्रमुख दिबाकर भट्टले भने सूचना प्रणालिको ब्यस्थापन गर्नका लागि कार्यालयले कुनै कसूर नराख्ने आश्वासन दिएको भएपनि ब्यवहामा भने त्यसको कार्यान्वयन हुन नसक्दा समस्या भएको अर्का पत्रकार दिपक भट्ले बताए । उनले भने यो आम संचारकर्मिहरुले गुनासो हो । ।

    SuchanaPana.com

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.