Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » शिक्षिकाको पिटाईबाट रामेछापको मन्थली माविका २८ विद्यार्थी घाईते

    शिक्षिकाको पिटाईबाट रामेछापको मन्थली माविका २८ विद्यार्थी घाईते

    By सूचनापाना२० जेष्ठ २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । शिक्षिकाको पिटाईबाट मन्थली माध्यमिक विद्यालयका २८ जना घाईते भएका छन् । मन्थली माविको कक्षा ५ को अंग्रेजी माध्मको विषयमा अध्यनरत २८ जना विद्यार्थि घाईते भएका छन् ।सो माविकी कक्षा शिक्षीका तारा श्रेष्ठको कुटाई बाट ती बिद्यार्थि घाईते भएका हुन् ।

    SuchanaPana.com

    कक्षा कोठा सफा नगरेको भन्दै आफ्ना बालबालिकालाई शिक्षिका श्रेष्ठले कुटपिट गरेको अविभाबकले बताएका छन्। घाईते बिद्यार्थीहरू सबैको शरिरमा सिर्कनाको नील डाम रहेको गुनासो समेत अभिभावकको छ ।

    आफ्नो घण्टिको समयमा शिक्षिका श्रेष्ठले कोठा सफा गर्न बालबालिकालाई निर्दैशन दिदै कक्षाबाट बाहिरिएकी थिईन् । तर विद्यार्थीहरुले कक्षा सफा नगरि बसिरहे । पछि पुनः उनी कक्षामा आउँदा कक्षा सफा नगरेको देखेपछि उनले सबै विद्यार्थीलाई ढोका लगाएर लाईनमा राखेर पीटेकी थिईन् । उनले बच्चाहरुलाई पीट्दा कक्षा कोठामा ठुलो रुवावासी चलेको कुरा विद्यार्थीहरुले घरमा गएर गुनासो गरेपछि मात्र आफुहरुले थाहा पाएको अविभाबकहरुले बताएका छन् ।

    सोही बिषयलाई लिएर अविभावकहरु बुधबार विद्यालयमा डेलिगेसन पनि गएका थिए । सो बारेमा उनीहरुले विद्यालय प्रशासनको ध्यानाकर्षण गराउँदै आफना बालबालिका पीट्नुको कारण खोजिगर्दै दोषि शिक्षीकालाई कार्वाहीको माग गरेका थिए ।

    यस बारेमा विद्यालयका शिक्षक चन्द्रसिह धामी संँग सम्पर्क गर्दा उनले घटना सामान्य भएको र अविभाबक शिक्षकहरु समेतको रोहबरमा समस्या समाधान भैसकेको जानकारी गराए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.