Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » गोकर्णेश्वोर र कागेश्वरी मनोहरा नगरपालिकाको क्षेत्रभित्र पर्ने नदि किनार सरसफाइ

    गोकर्णेश्वोर र कागेश्वरी मनोहरा नगरपालिकाको क्षेत्रभित्र पर्ने नदि किनार सरसफाइ

    By सूचनापाना२७ जेष्ठ २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । काठमाडौं जिल्लाको गोकर्णेश्वोर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको मध्यबिन्दु क्षेत्रभित्र पर्ने ओख्रेनि मा।बि सहिद पार्क, सुन्दरिजल क्षेत्रको नदि किनार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

    SuchanaPana.com

    वि.लभ.यु फाउन्डेशनको आयोजनामा बृहत बिश्वव्यापी सर-सफाई अभियान अन्तर्गत बागमती नदि किनार सरसफाई कार्यक्रम सम्पन्न भएको हो।

    एमाले केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वि लभ यु फाउन्डेसनका अध्यक्ष शोभाकर घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए भने कार्यक्रममा गोकर्णेश्वोर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी,रेडियो नेपालका वरिष्ठ सम्पादक अच्युत अर्याल,नयाँ पाटि सहकारीका अध्यक्ष गौतम खनाल,गोकर्णेस्वर नगरपालिकाका वडा नं १ का अध्यक्ष द्वारिका श्रेष्ठ लगाएत हजारौंको संख्यामा स्वयंसेवकको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयालले फोहोर बाट मोहर बनाउने फर्मुलालाई आम नेपाली जन समुदायले लागू गर्न जरुरी रहेको र हामीले फोहरलाई व्यवस्थापन गर्न सके मात्र सभ्य समाजको निर्माण गर्न सकिन्छ भन्ने कुरा आम जनप्रतिनिधिले बुझ्न जरुरी छ। फोहोर व्यवस्थापनको लागि स्थानिय निकायको महत्त्वपूर्ण भुमिका रहेकोले यस बिषयमा गम्भीर हुन् आग्रह गरेका थिए।

    आयोजित कार्यक्रमको अन्त्यमा मन्तव्य राख्दै फाउन्डेसनका अध्यक्ष शोभाकर घिमिरेले बिश्व बाताबरण दिवसको उपलक्ष्यमा संन २०२२ विश्व व्यापी किलिन वल्र्ड अभियान लाई सार्धकता दिन हाम्रो फाउन्डेसन सदा सक्रिय रहने र बिगत आठ बर्ष देखि हामी निरन्तर रूपमा जनसेवामा सक्रिय रहेर काम गर्दै आएको अवगत गराउदै हामी २०७२ को भुकम्प पीडितलाई उद्धार देखि राहत वितरण संगै कोभिड १९ नियन्त्रणमा समेत हाम्रो संस्थाको सक्रिय भुमिका रहेको जानकारी गराएका थिए।

    आयोजक संस्थाका सचिव नारायण श्रेष्ठले नदि सफा भए बाताबरण सफा रहने भएकोले नदि सरसफाइ कार्यलाई प्रारम्भ गरेको र यो अभियानलाई निरन्तरता दिने जानकारी दिएका थिए।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.