Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » क्यापिटल भवन हिंसा: पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ‘कू’को प्रयास गरेको आरोप

    क्यापिटल भवन हिंसा: पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ‘कू’को प्रयास गरेको आरोप

    By सूचनापाना२७ जेष्ठ २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष ‘कूको प्रयासमा’ त्यहाँको संसद् भवनमा हिंसा गराएको एउटा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको संसदीय सुनुवाइका क्रममा बताइएको छ।

    SuchanaPana.com

    रिपब्लिकन लिज चेनीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले “उक्त आक्रमणको आगो सल्काएको” बताएकी छन्।

    संसदीय छानबिन समितिका प्रमुख समेत रहेका डेमोक्र्याट बेनी थम्सनले उक्त दङ्गाले अमेरिकाको “संवैधानिक लोकतन्त्रलाई जोखिममा” पारेको बताएका छन्।

    सन् २०२१ को ज्यानुअरीमा मच्चाइएको हिंसाबारे त्यहाँको तल्लो सदनको छानबिन समितिले गरेको पहिलो सार्वजनिक सुनुवाइसँगै उक्त घटना छानबिनको नयाँ चरण सुरु भएको बताइएको छ।

    निर्वाचनमा हार बेहोरेका भए पनि तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले मत परिणाम नस्वीकार्ने बताएपछि उनका समर्थकहरूले त्यसबेला अमेरिकी संसद्‌मा हुलदङ्गा गरेका थिए।

    त्यसक्रममा केही व्यक्तिहरूको ज्यान गएको थियो भने पछि दङ्गामा संलग्न कैयौँलाई फौजदारी अभियोग पनि लगाइएको थियो।बिबिसिले लेखेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    इन्डोनेसियाको ऊर्जा क्षेत्रमा उल्लेखनीय वृद्धि

    २८ श्रावण २०८२, मंगलवार

    मलेसियाबाट भारत आइरहेको मालवाहक विमानमा आगलागी

    २८ श्रावण २०८२, मंगलवार

    टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

    २५ असार २०८२, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.