Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा

    चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा

    By सूचनापाना१७ असार २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा भएको छ ।

    SuchanaPana.com

    ९९ वर्षसम्म बेलायतले लिजमा लिएको हङकङलाई सन् १९९७ मा चीनले पुनः अधिनमा ल्याएको हो । रजत महोत्सवलाई हङकङमा आज ९शुक्रबार० भब्य रुपमा मनाईने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ हिजै द्रुत गतिको रेलबाट हङकङ आइसक्नु भएको छ भने चीनले रजत महोत्सवलाई निकै महत्व दिएको छ ।

    राष्ट्रपति सीको कार्यक्रमको विस्तृत विवरण नदिइएपनि उहाँले सार्वजनिक सम्बोधन गर्नसक्ने अनुमान गरिएको छ । हङकङ बढ्दो चिनियाँ पकड र स्वतन्त्रता कुण्ठित गरेको भन्दै केही विरोधका स्वरहरू सुनिएपनि उनीहरूलाई सडकमा उत्रिन दिइएको छैन् । शुक्रबार साँझ भिक्टोरिया हार्वरमा भब्य आतिसबाजी कार्यक्रम राखिएको छ ।

    बेलायतबाट हङकङ चीनलाई फिर्ता गर्ने क्रममा विशेष कानूनबाट शासन सञ्चालन गर्ने र लोकतान्त्रिक अधिकारहरू सुनिश्चित रहने सहमति भएको थियो । त्यसयता चीनले विस्तारै आफ्नो पकड कसिलो बनाउँदै आफ्नै शैलीको शासन व्यवस्था लाद्न खोजेको आरोप चीनमाथि लाग्दै आएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    इन्डोनेसियाको ऊर्जा क्षेत्रमा उल्लेखनीय वृद्धि

    २८ श्रावण २०८२, मंगलवार

    मलेसियाबाट भारत आइरहेको मालवाहक विमानमा आगलागी

    २८ श्रावण २०८२, मंगलवार

    टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

    २५ असार २०८२, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.