Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » दुर्गम गाउँको विद्यालयका विद्यार्थीले ल्याए ४ जीपीए

    दुर्गम गाउँको विद्यालयका विद्यार्थीले ल्याए ४ जीपीए

    By सूचनापाना१२ श्रावण २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । जिल्लाको सुनापती गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका २ बिद्यार्थीले एसईई परिक्षाको नतिजामा ४ जिपिए ल्याएका छन् । सुनापति गाउँपालिकाको वेथान डहु स्थित मावि डहुका विद्यार्थीले सामुदायिक विद्यालयका विद्यार्थीहरू पनि पढाईमा कम हुँदैनन भन्ने प्रमाणित गरेका छन् ।

    SuchanaPana.com

    विद्यालयका प्रधानाध्यापक दलबहादुर बल तामाङका अनुसार सो विद्यालयका छात्र प्रतिक थिङ र राजन लामाले ४ जीपए प्राप्त गरेका हुन् । यसैगरी सोही विद्यालयका अर्का छात्रा उद्गम बलले ३.९६ जीपीए प्राप्त गरे ।

    १२ जनाले ३।६ देखि ४ जीपीए प्राप्त गरी ए प्लस प्राप्त गरेका छन् । त्यस्तै १२ जनाले ३.२ देखि ३.५ जीपीए प्राप्त गरी ए डिभिजन प्राप्त गरेका छन् । तीन जना विद्यार्थीले भने २.८ देखि ३.२ जीपीए प्राप्त गरी बी प्लस ल्याएका छन् । विद्यालयबाट एसईई परीक्षामा २७ जना विद्यार्थी सहभागी भएका थिए ।

    गुणस्तरिय शिक्षाको लागि सहरका निजि विद्यालयहरू रोज्ने अभिभावकहरूलाई डहु माविका यो नतिजाले सोच्न बाध्य बनाएको छ । । विद्यालयका शिक्षकले सामुदायिक विद्यालयका शिक्षकले पनि गुणस्तरीय पठन पठान गर्दछन् भन्ने प्रमाणित गरेका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    झाडी फाडेर फलफूलखेती

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ का स्थानीय…

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    २७ आश्विन २०८२, सोमबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.