Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लमजुङमा एक वर्षमा ३८ जनाले गरे आत्महत्या, कुन उमेरका बढी ?

    लमजुङमा एक वर्षमा ३८ जनाले गरे आत्महत्या, कुन उमेरका बढी ?

    By सूचनापाना१२ श्रावण २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    अप्सरा बोहरा,
    लमजुङ । लमजुङमा एक वर्षको बीचमा ३८ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक अनुसार पुरुष २३, महिला १०, १ जना बालक र बालिका ४ जना गरी ३८ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवंम सुचना अधिकारी जगदीश रेग्मीले जानकारी दिए ।

    SuchanaPana.com

    आत्महत्या गर्नेमा ४६ देखि ६० वर्ष उमेर समुहका व्यक्तीहरु बढी पाईएको छ भने आत्महत्या गर्नेमा १३ वर्षकी बालिकादेखि ६८ वर्षका पुरुष समेत रहेका छन् ।

    आत्महत्याका कारण अशिक्षा, गरिबी, डिप्रेसन, पारिवारिक विचलन, दीर्घरोगी लगायतका कारण रहेको प्रहरी निरीक्षक तथा सुचना अधिकारी रेग्मीले बताए ।

    त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ३५ जनाले आत्महत्या गरेका थिए । जसमध्ये पुरुष १८, महिला १४, २ जना बालक र १ जना बालिका रहेका थिए ।

    आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा आत्महत्या गर्नेको संङख्या बढेको देखिएकाले यसको न्युनिकरणमा समुदाय स्तरदेखि विद्यालय लगायतका क्षेत्रमा जनचेतना अभिबृद्धि गर्ने , जुनसुकै खालका मदिराहरुलाई पनि नियन्त्रण गर्ने, सेवनको मात्रालाई घटाउने प्रयास गर्ने गरिएमा आत्महत्या गर्नेको संङख्यामा कमी आउन सक्ने प्रहरीले जनाएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.