Browsing: समाचार

जुम्ला । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ। नेकपा (माओवादी केन्द्र) जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको…

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं.४ का भक्तमाया ७२ वर्षको उमेरमा नेपाली नागरिक बनेकी छिन् । ७२ वर्ष लामो…

काठमाडौं । सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार तथा साहित्यकार सुरेश कसजू सम्मानित भएका छन् । काभ्रेस्थित जनमत वाङमय प्रतिष्ठानको ३९ औं वार्षिकोत्सवको…

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ ।…

धनगढी । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–५ कौवाखेडामा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा…

रामेछाप । रामेछापको कारागारमा एक कैदबन्दीको मृत्यु भएको छ । शुक्रबार लिखु तामाकोशी गाउँपालिका(५ का ५२ बर्षिय बिरे दर्जीको मृत्यु…

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । जङ्गी अड्‌डामा आयोजित विशेष…

काठमाडौं । नयाँवर्षको अवसर पारेर रामेछापका कलाकारहरूले साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । आज काठमाडौंको अनामनगरस्थित किम्ची क्याफेमा पत्रकार…

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । छाती रोग विशेषज्ञ बमलाई राष्ट्रपति पौडेलले…

सिन्धुपाल्चोक । चल्दै गरेको एसईई परिक्षाका परिक्षार्थीहरुलाई उत्साहित बनाउने गरी सुनकोशी गाउँपालिका वडा नं. ३ ले आकर्षक योजना ल्याएको छ…