share Facebook Twitter Pinterest LinkedIn काठमाडौँ । नेपाली काँग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । SuchanaPana.com नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे । मतको अन्तिम परिणाम आउन बाँकी छ । share Facebook Twitter Pinterest LinkedIn