Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » विद्यार्थीले कडा मेहनत गरे सबै विषय उतिकै महत्वपुर्ण छन् : पूर्व सचिव मैनाली

    विद्यार्थीले कडा मेहनत गरे सबै विषय उतिकै महत्वपुर्ण छन् : पूर्व सचिव मैनाली

    By सूचनापाना२० श्रावण २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाल सरकारका पूर्व सचिव श्याम प्रसाद मैनालीले कुन विषय भन्दा पनि विद्यार्थीले कति मेहनत गरेर पढ्छ भन्ने कुरा महत्वपुर्ण हुने बताएका छन् । उनले सबै विषय उत्तिकै राम्रा र महत्वपुर्ण भएको तर सफलताका लागि विद्यार्थीले कडा मेहनत गर्नुपर्ने बताए ।

    SuchanaPana.com

    काठमाडौंको सुकेधारास्थित न्यु मिलिनियम कलेजमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा पूर्व सचिव मैनालीले भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण गरी उच्च माध्यामिक तहको शिक्षा अध्ययन तयारीमा रहेका विद्यार्थीलाई सफल व्यक्ति बन्न मार्गदर्शन गरेका थिए ।

    कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा कलेजका अध्यक्ष मैनालीले आफ्नो अनुभव सुनाउँदै भने – हाम्रो पालाको एसएलसी साह्रै गाह्रो थियो अनि महत्व पनि थियो, त्यसैले एसएलसीलाई ‘आइरनगेट’ भन्ने गरिन्थ्यो । तर अहिले एसईई सहज भएको छ, महत्व पनि घटेको छ । यस्तै उनले पछिल्लो समय विद्यार्थीमा पढ्ने बानीमा कमी आएको प्रतिपनि चिन्ता व्यक्त गरे ।

    यस्तै कलेजका प्रमुख हरेराम शर्मा फुँयालले विद्यार्थीको लागि यो समय अति महत्वपुर्ण भएको बताए । उनले अबको २ वर्षमा विद्यार्थीले समयको सदुपयोग गर्न सके सुन्दर भविष्य निर्माण हुने हुनाले लगनका साथ अध्ययन गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा गायिका टिका प्रसाईँको सांगीतिक प्रस्तुतिले विद्यार्थीलाई हौसला बढाएको थियो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    झाडी फाडेर फलफूलखेती

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ का स्थानीय…

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    २७ आश्विन २०८२, सोमबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.