Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ११ महिनामा मुलुकको व्यापार घाटा झण्डै १४ खर्ब

    २४ असार २०८२, मंगलवार

    भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

    २४ असार २०८२, मंगलवार

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » एन्फाको चुनावी साधारणसभा आज, नेतृत्वका लागि कर्मा छिरिङ र पंकज नेम्वाङको प्यानल चुनावी मैदानमा

    एन्फाको चुनावी साधारणसभा आज, नेतृत्वका लागि कर्मा छिरिङ र पंकज नेम्वाङको प्यानल चुनावी मैदानमा

    By सूचनापाना६ असार २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा आज हुँदैछ । साधारणसभा काठमाडौंको बुढानिलकण्ठको एक रिसोर्टमा बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।

    SuchanaPana.com

    साधारणसभाले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

    यसपटक अध्यक्षका लागि तीन जना चुनावी मैदानमा छन् । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा दोस्रो कार्यकालका लागि पूरा प्यानलसहित चुनावी मैदानमा उत्रिँदा हालका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले पनि प्यानलसहित टक्कर दिइरहेका छन् । फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले पनि अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

    एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दिर्घबहादुर केसी (कुमार) र रत्नकुमार श्रेष्ठ उम्मेदवार छन् ।

    यस्तै, नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा बिराटजंग शाही, दावा लामा, दीपक खतिवडा र सुन्दर नरसिंह जोशी उम्मेदवार छन् ।

    एन्फाको निर्वाचन प्रक्रियामा ४४ जिल्ला, राष्ट्रिय लिगका चार क्लब, एन्फामा चारवटा संघ, ए डिभिजनका १४ क्लब, बी डिभिजनका ११ क्लब तथा सी डिभिजनका ९ क्लब गरि जम्मा ८४ जनाले मताधिकार पाएका छन् ।

    अध्यक्षमा निर्वाचित हुन कम्तिमा ४३ भोट आवश्यक पर्छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    ११ महिनामा मुलुकको व्यापार घाटा झण्डै १४ खर्ब

    २४ असार २०८२, मंगलवार

    भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

    २४ असार २०८२, मंगलवार

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    ११ महिनामा मुलुकको व्यापार घाटा झण्डै १४ खर्ब

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै…

    भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

    २४ असार २०८२, मंगलवार

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    २४ असार २०८२, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    ११ महिनामा मुलुकको व्यापार घाटा झण्डै १४ खर्ब

    २४ असार २०८२, मंगलवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.