Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी

    काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी

    By सूचनापाना९ मंसिर २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाका चारवटै प्रदेशसभामा वाम–लोकतान्त्रिक गठबन्धनका उमेदवार विजयी भएका छन् ।

    SuchanaPana.com

    प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा ‘क’मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार रत्नप्रसाद ढकाल विजयी भएका छन् । ढकालले २० हजार ७२० मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गरे ।

    यस्तै, सोही प्रतिनिधिसभा क्षेत्रको प्रदेशसभा ‘ख’ मा गठबन्धनका उमेदवार नेपाली कांग्रेसका तीर्थ लामा तीन मतान्तरले विजयी भएका छन् । उनले १९ हजार २८० मतसहित जित हासिल गरे भने उनका प्रतिस्पर्धी एमालेका चन्द्र लामाले १९ हजार २७७ मत प्राप्त गरे ।

    यसैगरी, प्रतिनिधिसभा २ नम्बर प्रदेशसभा ‘क’ मा गठबन्धनका उमेदवार (एकीकृत समाजवादी)का लक्ष्मण लम्सालले १९ हजार ४०८ मत प्राप्त गरे । मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेलले १९ हजार २२० मत प्राप्त गरे ।

    सोही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘ख’ मा कांग्रेसका कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २६ हजार ३५ मत प्राप्त गरे भने एमालेका कुमार थापाले २१ हजार ९५७ मत प्राप्त गरे ।

    प्रतिनिधिसभा–१ प्रदेशसभा ‘क’बाट निर्वाचित ढकाल र प्रतिनिधिसभा–२ प्रदेशसभा ‘क’बाट निर्वाचित लम्साल यसअघि पनि वाग्मती प्रदेशसभाको सदस्य थिए । ढकाल प्रदेशको युवा तथा खेलकुद मन्त्री समेत हुन् । जिल्लामा एक लाख ८६ हजार ९३५ जनाले मतदान गरेका थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.