Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चौतारामा महिलालाई एक महिने सवारी चालक तालिम सञ्चालन

    चौतारामा महिलालाई एक महिने सवारी चालक तालिम सञ्चालन

    By सूचनापाना१० बैशाख २०८०, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । चौतारा सागाँचोकगढी नगरपालिका ५ नम्बर वडा महिला सञ्जालले महिलालाई सशक्तिकरण गराउन सवारी चालक तालिम सञ्चालन गरेको छ ।

    SuchanaPana.com

    नगरपालिकाको आर्थिक सहयोग र महिला वडा सञ्जालको आयोजनामा सञ्चालन गरिएको यस कार्यक्रमको आईतबार चौतारामा नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गरेका हुन् ।

    नगर प्रमुख सापकोटाले तालिम उद्घाटन गर्दै प्रशिक्षार्थीहरूलाई समयसापेक्ष सवारी साधनमा हुने नयाँ प्रविधिको ज्ञानको बारेमा अभ्यास तथा जानकारी दिई अझ योग्य र दक्ष चालकको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

    तालिम लिएर प्रयोगमा आउदैन भने त्यसको औचित्य नहुने बताउदै तालिम लिएपछी रोजगार सगँ जोडिनु आवश्यक रहेको समेत सापकोटाले बताए । यो तालिम संवेदनशिल भएको हुदा ईच्छाशक्तिका साथ जोस जागर देखाएर र विषेश सावधानीका साथ ध्यान दिएर सिक्न आग्रह गरे ।

    यस्तै वडा ५ का वडा अध्यक्ष शिव श्रेष्ठले अरु तालिम सिकाई जस्तो नभई एउटा जोखिम मोलेर सिक्नुपर्ने भएकाले सावधानी रुपमा सिक्न सिकाउन आग्रह गरेका छन् ।

    २४ जनालाई एक महिने चारपाङ्ग्रे सवारी साधन चालकको तालिम सञ्चालन गरिएको महिला सञ्जालकी अध्यक्ष गंगा घिमिरेले बताईन् । महिलालाई परम्परागत सीपभन्दा अलि फरक प्रविधि र विकाससँग जोडेर तालिम दिइएको उनको भनाइ थियो । महिलालाई व्यवसायिक चालक बनाउने उद्देश्यले २४ महिलालाई एक महिने चारपाङ्ग्रे सवारी साधन चालकको तालिम सञ्चालन गरिएको अध्यक्ष घिमिरेको भनाई छ ।

    तालिम विलासिताको लागि नभइ व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको र यो तालिमले विस्तारै चालक बन्न प्रेरित गर्ने अपेक्षा नगरपालिकाको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.