Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नेपाल ट्रेड युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

    नेपाल ट्रेड युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

    By सूचनापाना२३ बैशाख २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन रामेछापको अध्यक्षमा अर्जुनबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

    SuchanaPana.com

    गत शुक्रवार जिल्ला सदरमुकाम मन्थलीमा भएको टेड्र युनियनको नौ औँ जिल्ला अधिवेशनबाट श्रेष्ठ निर्विरोध अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । ट्रेड युनियनको अध्यक्ष बनेका श्रेष्ठ पेसाले शिक्षक हुन् ।

    त्यस्तै उपाध्यक्षमा डोरबहादुर श्रेष्ठ, उपाध्यक्ष (खुल्ला) मा रमिता राई (उपाध्यक्ष (महिला) मा मेनुका महत, उपाध्यक्ष (स्वरोजगार)मा कविता थापा चयन भएका छन् ।

    त्यस्तै ट्रेड युनियनको सचिवमा मोतीलाल लामा चयन भएका छन् । कोषाध्यक्षमा भने प्रतिभा बोहोरा (बि‍ क) चयन भएकी छन् भने सह–सचिवमा सजल घिसिङ, सविना पौड्याल चुनिँदा महिला सदस्यमा अनिता थापामगर, नरदेवी थापा र पुष्पा दाहाल चुनिएका छन् ।

    त्यस्तै दीपमाला खत्री, विमला कार्की, खट्कबहादुर खड्का, भुपालध्वज कार्की, मञ्जु हायु, विक्रम विसुन्के सदस्य बनेका छन् ।

    त्यस्तै निवर्तमान अध्यक्ष समेत रहेका पूर्णबहादुर सुवेदी सङ्घीय प्रतिनिधि बनेका छन् । प्रदेश प्रतिनिधिमा नीराजन घिसिङ, रमेश ढुङ्गेल र अप्रिल अधिकारी प्रतिनिधि बनेका छन् ।

    ट्रेड युनियनमा नेपाल शिक्षक संघ, नेपाल निर्माण श्रमिक संघ, नेपाल होटेल श्रमिक संघ, नेपाल प्रेस युनियन,नेपाल स्वास्थ्य कर्मी संघ, नेपाल स्थानीय कर्मचारी संघ र नेपाल व्युटिसियन संघ आबद्ध रहेका छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.