Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मन्थली नगरपालिकाको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन : नगर प्रमुख श्रेष्ठ

    मन्थली नगरपालिकाको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन : नगर प्रमुख श्रेष्ठ

    By सूचनापाना२७ श्रावण २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढिरहेको बताएका छन् ।

    SuchanaPana.com

    नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २४ औँ स्थापना दिवसका अवसरमा फोनिज रामेछापले शनिवार मन्थलीमा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख श्रेष्ठले अन्य क्षेत्रमा भन्दा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम भैरहेको बताएका हुन् ।

    नगरपालिकाभित्रका सामुदायिक विद्यालयको पठन पाठनमा गुणस्तर ल्याउने उद्देश्यले प्रतिस्पर्धा मार्फत नगरका ४१ वटा विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन गरिएको उनले बताए। श्रेष्ठले भने ‘‘यो वर्ष नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको छ । भर्खरै शिक्षा क्षेत्रको विकासका लागि एउटा विधि बनाएर प्रतिस्पर्धात्मक रूपमा ४१ वटा विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन गरिएको छ । यसबाट सुधार हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’’

    विधिवत् रूपमा प्रधानाध्यापकको व्यवस्थापन भएपछि विद्यालयको पठन पाठन सुधार भएको छ कि छैन यसमा निगरानी गरी आवश्यक सुझाव दिन उनले जिल्लाका सञ्चार जगत् लाई पनि आग्रह गरे ।

    नगरप्रमुख श्रेष्ठले विगतमा के भयो के भएन भन्ने कुरा वास्ता नगरी अब मन्थली नगरपालिकाबाट प्रसारण तथा प्रकाशन हुने सूचना सामाग्रीहरू प्रकाशन तथा प्रसारण गर्न स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिइने समेत बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.