Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » एमालेको स्थानिय निकाय लक्षित चुनावि प्रतिबद्धता सार्वजनिक

    एमालेको स्थानिय निकाय लक्षित चुनावि प्रतिबद्धता सार्वजनिक

    By सूचनापाना२१ बैशाख २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । नेकपा एमाले रामेछापले  पार्टिको  तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । “सामाजिक न्याय सन्तुलित विकास र सुशासनमा जोड” दिंदै बधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मलनको आयोजना गरि एमाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको हो ।

    SuchanaPana.com

    प्रतिबद्धता पत्र सार्वजनिक गर्दे एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले पत्रकारका माझ आफनो पर्टिले जिम्मेवारपूर्वक जनता माझ जान चाहेको भन्दै पार्टि सरकारमा रहदा विगतमा गरेका राम्रा काम र भावि कार्ययोजनाहरुलाई पनि प्रतिबद्धता पत्र मार्फत  सार्वजनिक गरिएको जानकारी गराए ।

     नजिकिदै गरेको स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि ल्याईएको प्रतिबद्धतापत्रमा जिल्लाका सबै स्थानिय निकायहरुको दिर्घकालीन विकास र तिनको कार्यान्वयनका लागि  जिल्ला पार्टिको तर्फबाट जारी गरिएको प्रतिबद्धतापत्रमा शिक्षा,स्वास्थ कृषि,खानेपानी,याताायतको दिगो विकास स्वरोजगार देखि शुसासन सम्म गरि  करिब २० वटा बुँदा लाई समावेश गरिएको छ । उक्त बुंदामा आफना उमेद्वारहरुले विजयी भएको खण्डमा  आगामि ५ बर्षमा गरिने कार्य योजना सहितको  स्पष्ट खाका तयार गरिएको छ । 

    सामाजिक न्याय,सन्तुलित विकाश,संबृद्धि र शुसासनका लागि नेकपा एमालेलाई मतदान भन्ने मुल नारा सहित एमालेले तय गरेको १९ पेज लामो प्रतिबद्धता पत्रमा उसले सबै शिर्षकको बुँदागत रुपमा ब्याख्या गरेको छ । जस अनुसार उसले तय गरेका मुख्य शिर्षकमा  स्थानिय तहको पुर्वाधार विकाश र सेवा प्रर्वाह,शिक्षा तथा शैक्षिक पुर्वाधार,स्वास्थ र पोषण,खानेपानी,सडक पुर्वाधार ,विद्युतिकरण र आधुनिक उर्जा,जलश्रोत तथा सिंचाई,र कृषिको विकास र आधुनिकिकरणमा जोड दिएको छ ।

    त्यसैगरि सामाजिक सुरक्षा कार्यक्रम विस्तार र ब्यवस्थापन,बन वाताबरण तथा विपद् ब्यवस्थापन,उद्योग बाणिज्य तथा आपुर्ति भुकम्प पछिको पुनः निर्माण र ब्यवस्थापन भुमि ब्यवस्थापन र शहरी विकास र बस्ति विकास,पर्यटन पर्वद्धन,सामाजिक संंघ संस्थाको ब्यवस्थापन बैक वित्तिय सस्थाको उचित ब्यवस्थापन देखि शुसासन सम्मका कुराहरुलाई पनि उसले आफनो घोषणा पत्रमा उल्लेख गरेको छ ।

    विगत ५ बर्षेमा आफना जन प्रतिनिधिले गरेको कामको  अनुभबका आधारमा  उसले आगामि दिनमा आफना तर्फबाट जितेका सबै जनप्रतिनिधिहरुले मनोपली ढंगले काम गर्न नपाउने भन्दै उनिहरुले पार्टिले तय गरेको  प्रतिबद्धता पत्रलाई मुल आधार बनाएर काम गर्ने निति पार्टिले अबलम्बन गर्न लागेको जानकारी पनि एमालेले पत्रकार सम्मेलन मार्फत गरायो । प्रतिबद्धता सार्वजनिक गर्दे अध्यक्ष आनन्द श्रेष्ठले विगतका कमि कम्जोरी मार्फत शिक्षा प्राप्ती गरेको एमाले जनजीविकाका सवालमा गम्भिर र जिम्मेवार रहेको भन्दै त्यसको बास्तविक कार्यान्वयन र स्थानिय निकायको दिगो विकासका लागि पनि प्रतिबद्धता पत्र जिल्लाको दिघो विकासका लागि कोशे ढुंगा सावित हुने विश्वास पनि अध्यक्ष श्रेष्ठले गरे ।

    पार्टिबाट जितेको कतिपय जनप्रतिनिधिहरुको ब्यवहारले विगतमा एमालेले पनि ठुलो अपजस भोग्नु परेकोले एमाले पार्टिले  पनि विगतको समिक्षा र आगामी ५ बर्षमा आफना मतदाताहरुलाई आर्कर्षित गराउने खालका सकरात्मक नितिहरुलाई पनि आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । 

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार

    बामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुने

    २७ असार २०८२, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.