Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बीमा कम्पनीहरुलाई शनिवार र आइतबार विदा दिन समितिको निर्देशन

    बीमा कम्पनीहरुलाई शनिवार र आइतबार विदा दिन समितिको निर्देशन

    By सूचनापाना२८ बैशाख २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    SuchanaPana.com

    काठमाडौं । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई सातामा दुई दिन विदा दिन निर्देशन दिएको छ । सरकारले जेठ एक गतेदेखि लागु हुने गरी शनिवार र आइतबार दुई दिन विदा दिने व्यवस्था गरे सँगै समितिले पनि सोहि नियमलाई पालना गर्न निर्देशन दिएको हो । सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै उक्त व्यवस्थालाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको छ ।

    हप्तामा दुई दिनको विदा दिएसँगै कार्यालयको कार्य अवधि भने थप भएको छ । प्रत्येक विहान १० बजे कार्यालय खुल्ने र ५ बजे बन्द हुने गरेको छ । अब भने विहान ९:३० बजे कार्यालय खुल्ने र ५:३० बजे बन्द हुने व्यवस्था राजपत्रमा उल्लेख गरिएको छ । जाडो महिनाको हकमा भने बेलुकी ४:३० बजे नै कार्यालय बन्द हुने जनाएको छ ।

    दशैं र तिहारको सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिन भएमा तेस्रो दिनदेखि सेवा प्रवाह गर्नुपर्ने राजपत्रमा उल्लेख गरिएको छ । बीमा समितिले यहि व्यवस्थालाई पालना गर्न कम्पनीहरुलाई परिपत्र जारी गरेको हो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    जेनजी आन्दोलनले क्षतिग्रस्त भौतिक संरचनामा मात्रै २० अर्ब ७० करोडको बीमा दाबी

    ४ आश्विन २०८२, शनिबार

    रिलायबल नेपाल लाइफले २९९ रुपैयाँमा आईपीओ निष्कासन गर्न पुनः अनुमति माग्यो

    ८ असार २०८०, शुक्रबार

    जन्मदिनको उपहारको रुपमा श्रीमतीलाइ सानिमा लाइफको बीमा उपहार

    २३ कार्तिक २०७९, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.