Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जन्मदिनको उपहारको रुपमा श्रीमतीलाइ सानिमा लाइफको बीमा उपहार

    जन्मदिनको उपहारको रुपमा श्रीमतीलाइ सानिमा लाइफको बीमा उपहार

    By सूचनापाना२३ कार्तिक २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    हामी हाम्रा आफन्तहरुलाइ विभिन्न अबसरहरु जस्तै बिबाह, बैबाहिक बर्षगाठ, जन्मदिन, अन्नप्रासन(पास्नी)लगायतमा बहुमुल्य भौतिक सामग्रीहरु मोबाइल ,सुनचाँदी उपहारको रुपमा दिइरहेका हुन्छौ ।

    SuchanaPana.com

    जुन चिज अती नै मुल्यवान भएपनि क्षणिक हुने गर्दछ तर तपाईं हामीले यति धेरै माया गरेका आफन्तलाई दिइने उपहारहरुको बदलामा जिवनभरको लागि सुरक्षा प्रदान गर्ने बहुमुल्य उपहार ‘जीवन बीमा’ किन नदिने त? त्यस्तै सोचका साथ एक श्रीमानले श्रीमतीलाई जन्मदिनको विशेष उपहारका रुपमा रु २० लाख बिमाङ्कको सानिमा दम्पती बिमालेख उपहार दिएका छन।

    श्रीमान सबनकुमार के.सि. ले आफ्नो श्रीमती करुणा नेपाललाई जन्मदिनको विशेष उपहार स्वरुपमा रु २० लाख बिमाङ्कको सानिमा दम्पती बिमालेख उपहार दिएका हुन।

    के.सि. दम्पतीले जस्तै तपाईं हामीले पनि यस्ता विशेष अबसरहरुलाइ अबिस्मरणिय बनाउन र जीवनमा आई पर्ने विभिन्न प्रकारका जोखिमको बहन गराउनका लागि उपहारको रुपमा जीवन बीमा उपहार निकै नै उत्तम हुन्छ ।

    मानिसको जीवनमा आई पर्ने कति पय घटनाहरु अनुमान नै गर्न सकिदैन, जुन घटनाको बहन जीवन बीमाले पूर्ण गर्न सक्दछ । त्यति मात्र नभएर जीवन बीमा एक प्रकारको बचत र बृद्ध बृद्धा अवस्थताकाे साहराको रुपमा पनि लिन सकिन्छ ।

    यसैगरी कम्पनिसग भएको विभिन्न बीमालेख मध्य सार्बधिक रुचाइएको बीमाको रुपमा सानिमा दम्पती बिमालेख रहेको कम्पनिले बताएको छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.