shares Facebook Twitter Pinterest LinkedIn काठमाडौँ । सरकारले खानेपानी मन्त्रालयको लागि २८ अर्ब १६ करोड रकम विनियोजन गरेको छ । SuchanaPana.com सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै खानेपानी मन्त्रालयको लागि २८ अर्ब १६ करोड रकम विनियोजन गरेको जानकारी दिए । shares Facebook Twitter Pinterest LinkedIn