Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    २८ असार २०८२, शनिबार

    आज ३३ जिल्लामा बाढीको जोखिम

    २८ असार २०८२, शनिबार

    सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    २८ असार २०८२, शनिबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, पुरस्कार आठ लाख ८५ हजार

    एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, पुरस्कार आठ लाख ८५ हजार

    By सूचनापाना३ श्रावण २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विज प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    SuchanaPana.com

    प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ । ६ साउनदेखि ६ भदौसम्म भिडियो पोस्ट गरिसक्नु पर्नेछ ।  

    विजेताले डेढ लाख नगद पाउनेछन् । दोस्रो हुने दुई जनाले प्रतिव्यक्ति एक लाख नगद पाउनेछन् । यस्तै तेस्रो हुने तीन जनाले प्रतिव्यक्ति ७५ हजार पाउनेछन् भने चौँथो हुने चार जनाले ४० हजार र पाचौं हुने पाँच जनाले ३० हजारका दरले पुरस्कार पाउने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।

    प्रतियोगिताका उत्कृष्ट भिडियो छनौट गर्दा ३० प्रतिशत लाइकलाई, ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज, मोस्ट सेयर, मोस्ट कमेन्टको आधारमा गरिनेछ । 

    १० भदौमा पुरस्कार वितरण गरिने प्रतियोगिताको भिडियो सिर्जनात्मक र सभ्य हुनु पर्ने आयोजकले जनाएको छ । आयोजकमा अनुसार नेपाल सरकारको नियमअनुसार लाग्ने कर विजेता स्वयंले ब्यहोर्नु पर्नेछ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने

    २७ असार २०८२, शुक्रबार

    धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन

    २७ असार २०८२, शुक्रबार

    आठ दिनपछि तोकियो सुनको मूल्य

    २७ असार २०८२, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    पर्सा । पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका–३ शिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध…

    आज ३३ जिल्लामा बाढीको जोखिम

    २८ असार २०८२, शनिबार

    सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    २८ असार २०८२, शनिबार

    बैतडी जीप दुर्घटना अपडेटः दुई जनाको मृत्यु

    २८ असार २०८२, शनिबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    २८ असार २०८२, शनिबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.