Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    ३० जेष्ठ २०८२, बिहीबार

    भारतको गुजरातमा २४२ जना सवार विमान दुर्घटना (सूचीसहित)

    ३० जेष्ठ २०८२, बिहीबार

    मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

    ३० जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पर्किङका लागि भैरहवा आयो भियतनामको चार्टर्ड विमान

    पर्किङका लागि भैरहवा आयो भियतनामको चार्टर्ड विमान

    By सूचनापाना११ श्रावण २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट आएको छ । भियतनामबाट प्राइभेट विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवा आएको हो । 

    SuchanaPana.com

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएकाले पार्किङका लागि विमान भैरहवा आएको हो । व्यापारिक प्रयोजनका लागि व्यापारीलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाडाैंमै अवतरण गराई पाँच दिनका लागि भैरहवा आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए । 

    एचएआई ४९९ कलसाइनको यो विमान १ अगस्टमा भैरहवाबाट काठमाडाैं जाने छ । काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने विमानको उडान तालिका छ । विमानमा दुई सेट प्राविधिक छन् । हो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडानमात्रै हुँदै आएका थिए ।

    २८ वैशाखमा भारतीय सेनाको जहाज सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भैरहवा आएको थियो । २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले सातााको तीन उडान गर्दै आए पनि अन्य उडान भने हुन सकेको छैन । अन्य एयर कम्पनीहरूले चासो देखाए पनि उडान भने सुरु गर्न सकेका छैनन् । न्युज कारखाना

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    ३० जेष्ठ २०८२, बिहीबार

    भारतको गुजरातमा २४२ जना सवार विमान दुर्घटना (सूचीसहित)

    ३० जेष्ठ २०८२, बिहीबार

    मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

    ३० जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीश डा. खुसीराम…

    भारतको गुजरातमा २४२ जना सवार विमान दुर्घटना (सूचीसहित)

    ३० जेष्ठ २०८२, बिहीबार

    मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

    ३० जेष्ठ २०८२, बिहीबार

    मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

    ३० जेष्ठ २०८२, बिहीबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो दलियो

    ३० जेष्ठ २०८२, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.